सकारात्मक ज्ञानमञ्च

  • सफलताका लागि दुई कुराको आवश्यकता पर्दछ, पूर्ण विश्वास र नियमपूर्वक अभ्यास ।
  • सफलता हासिल गर्ने सबै मानिसहरूको जीवनमा सुरुदेखि नै महान् उद्देश्य हुन्छ ।
  • थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्,बाँकी सबैले त कहानी सुन्न मनपराउछन्।
  • कामको परिणामले अनिवार्य रुपमा त्यस्तै प्रकारले पिछा गर्दछ, जसरी रातले दिनको पिछा गर्दछ ।
  • जीव हिंसाबाट विरक्त हुनु, चोरीबाट टाढा हुनु, मिथ्याबाट टाढा हुनु, यसलाई नै पवित्रता भनिन्छ ।
  • तिमी मेरो कुरा परीक्षण गरेर मात्र स्वीकार गर ।
  • जीवन ऐर्श्वर्य र अधिकारप्रतिको आशक्तिले मानिसलाई दास बनाउँछ ।
  • सुख चाहनेले सधैं आफूलाई सन्तुष्ट राख्नु पर्दछ, सन्तोष नै सबभन्दा ठूलो सुख हो ।
  • घृणा मनुष्यका लागि हानिकारक छ, आफूभित्र घृणालाई स्थान दिने मानिस आफ्नो नियन्त्रण छोड्छ ।
  • संसारबाट भाग्नु आवश्यक छैन तर संसारलाई नै बदलेर श्रेष्ठतर बनाउनु परम,’ आवश्यक छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com