- सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौं उपत्यकासहितका बजारमा पनि बिक्री बितरण सुरु गरेको छ ।
- प्रदेश सरकारले दाङ जिल्लामा अघि बढाएका दर्जन बढी योजना बजेट अभावमा ठप्प भएका छन् ।
- बजार बढ्दा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका शेयरमा परेको छ ।
- सेयर बजारमा सामान्य अंकले सुधार आएको छ।
- नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्थाका प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ।
- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूले सरकारलाई तिरेको आयकर ३।७५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले १९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका हुन् ।
आर्थिक समाचार