- सुत्नु अघि आफ्नो फोन टाढा राख्नुहोस्
- सनस्क्रिनको नियमित प्रयोग गर्नुहोस्
- ब्लू लाइट चस्मा प्रयाग गर्नुहोस्
- आँखालाई हलुका गोलाकार चालमा मसाज गर्नुहोस्।
- आफ्नो आँखालाई स्क्रिनबाट एक हातको दूरीमा राख्नुहोस्
अत्यधिक स्क्रिन टाइमले डार्क सर्कलहरू निम्त्याउन सक्छर? उपचार गर्ने ५ तरिका