- चार वटा घुँडा भएको एक मात्र स्तनधारी प्राणी हात्ती हो ।
- एक जना वयस्क व्यक्तिको मुटुको तौल १० औंस हुन्छ ।
- मस्तिष्क राती चनाखो हुन्छ ।
- जिराफको घाँटीमा मानिसको घाँटीमा जति नै हड्डिहरु हुन्छ ।
- झिंगा माछालाई ब्ल्याक टाइगर नामले पनि चिनिन्छ ।
- खरायो र सुँगाले पछाडि नफर्की पछाडी हेर्न सक्छन् ।
- माछालाई हाछिउँ आउँदैन ।
- गर्मी महिनामा कपाल छिटो बढ्छ ।
- घोडाले रातो रंग देख्न सक्दैन ।
- पृथ्वीको दक्षिणी ध्रुवमा सर्प पाइदैन ।
- शार्क लगभग १०० वर्ष सम्म बाँच्न सक्छ ।
- एक सामान्य व्यक्तिले दिनमा २–४ ग्राम मात्र नूनको सेवन गर्नुपर्छ ।
- मानिसको नाकले ५० हजार भन्दा बढि गन्ध थाहा पाउँछ
सकारात्मक ज्ञानमन्च