सकारात्मक ज्ञानमञ्च

  • डल्फिन निदाँउदा समेत आधा मष्तिस्क सन्चालन मै हुन्छ । यसकारण डल्फिन डुब्न बाट जोगिन्छ ।
  • गाईले मिथेन ग्यास उत्पादन गर्ने गर्छ , जुन बायु प्रदुषणको एक मुख्य कारण हो ।
  • हिप्पोको पसिना रातो हुन्छ ।
  • बुध ग्रहमा हुने १ दिन बराबर पृथ्वीमा ५९ दिन हुन्छ ।
  • शार्कको जीवनकालमा करिब ३०,००० दांत झरेर जान्छ ।
  • संखे किरा जो लगातार ३ बर्ष सम्म निदाउन सक्छ ।
  • पानी बिना उँट जती बाँच्न सक्छ, त्यो भन्दा बढी जिराफ बाँच्न सक्दछ ।
  • छेपारोले एकैपटक मा आफ्नो दुई आँखाले दुई फरक दिशा तर्फ हेर्न सक्छ ।
  • अक्टोपसको ३ वटा मुटु, ९ वटा दिमाख र निलो रगत हुन्छ ।
  • संसारको सबैभन्दा ठुलो रोजगार दाता अमेरिकाको रक्षा मन्त्रालय हो , जहाँ ३० लाख जना रोजगार छन् ।
  • सलाई को आविस्कार हुनु भन्दा १० बर्ष अगाडिनै लाईटर को आविस्कार भैसकेको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com