- मोटिभेशन आफ्नो जिन्दगीबाट नै लिन सकिन्छ
- आफ्नो घर कोठा, आमाबुबालाई हेरौं
- आज भन्दा १० वर्ष पछि आमाबुवाको उमेर ढल्न थाल्छ
- आमाबुवाको उपचार आफ्नो जिन्दगीको लागि,आउने पिढीको लागि सबै खर्च तिमीले नै गर्नेु पर्नेछ ।
- हरेक पिढी यसरी नै बन्दै आएको छ, यसबाट भाग्न सकिदैन
- त्यसैले पढौं, लेखौं, मेहेनत गरौ, योग्य र सक्षम बनौं
मोटिभेशन