धनगढी उपमहानगरपालिका(३ विशालनगरमा रहेको कृष्ण(मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ ।
प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ ।
विदेशी लगानीकर्ताले नेपालबाट लैजाने लाभांश खुम्चिएको छ । चालू वर्षको ८ महिनाको तथ्याङ्कले विदेशी लगानीकर्ताले लैजाने लाभांश उल्लेख्य मात्रामा खुम्चिएको देखिएको हो ।
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्ये पाँचजना ‘सर्ट लिस्ट’मा छनोट भएका छन् ।