- ई(ड्राइभ लुम्बिनी र ई(ड्राइभ नेपालको सहकार्यमा बैशाख पहिलो साताबाट लुम्बिनी प्रदेशमा पहिलोपटक राइड शेयरिङ एप ुई(ड्राइभ नेपालु सञ्चालन हुने भएको छ ।
- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भन्सार महसुल छुटमा आयात भएका सवारी साधन २० वर्षसम्म बिक्री र नामसारी गर्न नदिने प्रस्ताव गरेकी छन् ।
- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादन बढाउने र बजारमा रकम पठाउने उपायको खोजी गरिनुपर्ने बताएका छन्।
आर्थिक समाचार