- हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।
- एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।
- जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।
- मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ ।
- एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्व हुन्छ ।
- सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।
- चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।
- कान मा तेल हालेर आफ्नो अभियान लागिरहनुस असम्भव केही छैन ।
- राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।
- जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वरको प्रत्येक रचना सर्वश्रेष्ठ छ ।
सकारात्मक ज्ञानमञ्च