बच्चाहरूको लागि उत्कृष्ट संचार कौशल वृद्धि कसरी गर्ने ?

केही गर्ने प्रोत्साहन दिनुहोस् तर नरिसाउनुहोस्।
बच्चाहरूलाई नेता बन्न दिनुहोस्।
सामाजिक अन्तरक्रियाको लागि समय निकाल्नुहोस्।
सांस्कृतिक भिन्नताहरूको बारेमा कुरा गर्नुहोस्।
पालैपालो बोल्ने र सुन्ने गर्नुहोस् ।
सम्मानजनक शब्दावली सिकाउनुहोस् ।
प्रश्न सोध्नुहोस्र।
सँगै खेल्नुहोस्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com