- कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान नहुँदा नागरिकले सास्ती पाएका छन् ।
- नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ ।
- तातोपानी नाकाबाट मात्रै चालु वर्षको ९ महिनामा साढे तीन अर्बका विद्युतीय सवारीसाधन भित्रिए ।
- गएको ९ महिनामा कुल २ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ सरकारी ऋण उठेको छ, जसमध्ये १ खर्ब ७६ अर्ब आन्तरिक र ६२ अर्ब ५४ करोड बाह्य ऋण हो ।
आर्थिक समाचार