- डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
- साबिक विजेता नेपालले दोस्रो एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी– २० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।
- स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सर्वाधिक सफल टिम रियलले अन्तिम चारको यात्रा पक्का पारेको हो ।
- इन्डियन प्रिमियर लिग आईपीएल मा बिहीबार मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबिच खेल हुँदैछ ।
खेलकुद समाचार