मनोरञ्जन समाचार

  • कोसी प्रदेशमा नेपाली चलचित्रको विकास गर्न सरकारले स्थानीय कर छुट दिनुपर्ने धारणा चलचित्रर्कीले राखेका छन् ।
  • सन् २०२१ मा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले सुकुमार निर्देशित ‘पुष्पा’बाट भारतको हिन्दीभाषी राज्यमा जबर्जस्त डेब्यु गरे । यो फिल्मले विश्व बक्स अफिसमै तहल्का मच्चायो ।
  • नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ ।
  • बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोड भारुको सम्पत्ति जफत गरिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com