काले र गोर बनमा घुम्न जादाँ एक्कासि अगाडि चितुवा आयो ।
चितुवालाई देखेर, गोरेले एक मुठ्ठी माटो हातमा लिएर चितुवाको आखाँमा फ्याक्छ अनि कालेको हात समातेर भाग काले भाग काले भन्छ तर….
कालेः म किन भाग्ने चितुवाको आखाँमा माटो त तैँले फालेको हो नि ।।
चुट्किला