- सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
- कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।
- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ३० दिनभित्रमा विश्वासको मत लिन प्रदेश सभाले निर्देशन दिएको छ ।
राजनीतिक समाचार