संघर्ष र सफलता

  • धेरै टाढा जानुपर्छ मात्र यो जान्नको लागि कि नजिक को छ ।
  • उड्नु नराम्रो कुरा होइन तर त्यति नै उड्नु पर्छ , जहाँबाट भुइँ सजिलै देखिनेछ ।
  • जीवनमा कहिलेकाँही लड्नु पनि राम्रो हो, त्यस बेला आफ्नो औकात थाहा हुन्छ, जब कुनै हात हामीलाई उठाउन आउँछ , त्यस बेला आफ्नो र पराई चिनिन्छ ।
  • पर्खेर नबस । जति हामी सोच्छौ, त्यस भन्दा चाडो समय बितिरहेको हुन्छ ।
  • आज सर्वश्रेष्ठ काम गर्नुहोस् , यही अगामी दीनका लागि राम्रो तयारी हो ।
  • जीवनले सधैं हामीलाई दोस्रो मौका दिन्छ , जसलाई हामी भोली भन्छौं ।
  • एउटा अवगुण भए पनि हिरा ढुंगाा भन्दा असल मानिन्छ ।
  • डराउनु नराम्रो कुरा होईन तर आफ्नो डरलाई यति ठूलो नबनाउनुहोस् कि यसले अघि बढ्न नै रोकोस् ।
  • पैसा त्यति नै आवश्यक हुन्छ, जति गाडीमा पेट्रल न त कम, न त बढी ।
  • यदि शान्ति चाहनु हुन्छ भने लोकप्रियताबाट बच्नुहोस्

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com