एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को छायांकन सुरु गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासल उनले फिल्मको सुटिङ सुरु गरेका हुन् ।
सन् २०२५ मा हुने ओस्कार अवार्डको नियममा महत्वपूर्ण हेरफेर भएको छ । एकेडेमीको बोर्ड अफ गभर्नर्सले मार्च २ मा हुने ९७ औं ओस्कार समारोहका लागि नयाँ नियम स्वीकृत गरेको छ ।
बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डिपफेक भिडियोविरुद्ध उजुरी दिएका छन् ।
युवापुस्तामाझ चर्चित स्ट्यान्डअप कमेडियन समूह नेप(ग्याजमले विज्ञान कथामा आधारित वेब सिरिज ल्याउने भएको छ ।