प्रेरक कथा (लगातारको असफलतामा के गर्ने) ?


एक व्यक्ति धेरै मिहेनत गर्दथे । तर उनले जति मिहेनत गरे पनि असफलता बाहेक अरु हात लागेन ।
जसका कारण उनी उदास भए । त्यसपछि एक दिन उनी एक विद्वान सन्तकोमा गए र आफ्नो समस्या बताए । त्यसपछि सन्तले उनलाई आफ्नो धैयर्तालाई बनाइराख्न सुझाए । त्यसपछि सन्तले उनलाई एउटा कथा सुनाए ।

सन्तले भने, पहिला एक बालक एउटा बिरुवा रोपेर त्यसमा फल फलाउने प्रयासमा लागेका थिए । तर उनले जति प्रयास गरेपनि असफलता नै हात लाग्यो । तर पनि उनले हिम्मत हारेनन् र वृक्षको मलजल गरिरहे । तर पनि बाँस उस्तै थियो ।
त्यसपछि केहि समयमा बाँसको बिरुवा केहि ठूलो भयो । बालक पनि खुशी भए । त्यसपछि बच्चाले कहिलेकाँही केहि ढिला भएपनि धैयर्ता नगुमाए राम्रो हुनेकुरा सिके ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com