आर्थिक समाचार

  • राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ०७६ वैशाख ३ मा ‘ब्रेक थ्रु’ गरियो । १२।२ किमि दूरीको उक्त सुरुङको निर्माण ०७२ जेठ २१ मा थालिएको थियो । ०७६ चैत १५ मा सक्ने गरी १० अर्ब ५६ करोड ९७ लाखमा ठेक्का भएको सुरुङको ‘ब्रेक थ्रु’ भने ०७६ वैशाखमै भयो ।
  • नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) ले साधारण सभा सम्पन्न गरेको छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले काम गर्ने युवा जनशक्तिले विदेश गई पठाएको रेमिट्यान्सबाट देश विकास हुन्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् ।
  • लगानी गर्न नसकेर अधिक तरलता खेप्नुपरेको अवस्थामा पनि बैंकहरूले ३० अर्बभन्दा बढी विदेशी ऋण भित्र्याएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com