- बिहेको लगन चलिरहँदा सुनको भाउले नयाँ–नयाँ कीर्तिमान बनायो । यही क्रममा सुनको मूल्य वैशाख ८ र ९ मा प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुग्यो । सुनको भाउले कीर्तिमान कायम गरेपछि गहना बजार सुस्त बन्यो ।
- चालु आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्रको वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
- आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको छ ।
- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ ।
- बागलुङ बजारको मुख्य सडक छेउमा एउटा सटरको १० देखि २० हजारसम्म भाडामा लगाइएका छन् ।
- ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ ९प्लास्टिक विरुद्ध पृथ्वी० अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।
आर्थिक समाचार