- भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का राष्ट्रिय सचिव अतुलकुमार अन्जानको निधन भएको छ ।
- कयौँ दिनदेखिको मुसलधारे वर्षाका कारण दक्षिण ब्राजिलमा बिजुली उत्पादनका लागि बनाइएको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ ।
- जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी आइतवार गर्ने नेपाल भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने अधिकारीहरूले बताएका छन्।
- चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने निर्णय गरेसँगै यसले दुई देशबीचको नागरिकस्तरको सम्बन्ध सहजीकरण गर्ने अधिकारीहरूले बताएका छन्।
- टर्कीले इजरायलसँगको सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको छ। गाजामा इजरायलका कारण मानवीय संकट गहिरिँदै गएको भन्दै टर्कीले सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको हो।
विश्व समाचार