खेलकुद समाचार

  • सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ ।
  • इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पाँचौँ स्थानमा रहेको टोटेनह्यामलाई पराजित गरेको छ ।
  • नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिग अर्को महिना हुने भएको छ ।
  • नेपाल क्रिकेट संघ ९क्यान०ले बुधवार टी(२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गर्‍यो। क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
  • वेस्टइन्डिज एसँगको चौथो टी(२० खेलमा २१० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ओपनर आशिफ शेखलाई शून्य रनमै गुमाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com