१. १२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् ।
२. निद्रामा हिड्ने समस्यालाई ‘प्यारासोम्निमा’ भनिन्छ ।
३. जन्मदै आँखा नदेख्नेहरुले दृश्य भन्दा भावना, आवाजको सपना देख्छन् ।
४. मानिस औसत रुपमा दिनमा दस पटक हास्छ ।
५. विश्वमा ७५०० प्रकारका गोलभेडा पाइन्छ ।
६. हामीले खाएको खानेकुरा पचाउन १२ घण्टा लाग्छ ।
७. विश्वको लगभग २ हजार बिरुवालाई मानिसले खानेकुराको रुपमा प्रयोग गर्छन् ।
८. माउसुलीको जिब्रो यसको शरीर भन्दा दुई गुणा लामो हुन्छ ।
९. गहुँ विश्वमा सबै भन्दा बढी उत्पादन गरिने अन्न हो ।
१०. गोरिल्ला एक दिनमा १४ घण्टा सुत्छ ।
सकारात्मक ज्ञानमञ्च