सिटिजन् लाइफ इन्स्यारेन्सले आफ्ना सेयरधनीहरुलाई २६.९८ प्रतिशत लाभांश दिने भएको छ ।
बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ ।
नेपालमा बसन्ते मकै बाली अर्थात् माघदेखि फागुनको बिचमा छरेको मकैको फूल लाग्ने बेला भएको छ । फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुने विज्ञ बताउँछन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुसरण गर्ने भएको छ।
कोभिड–१९ महामारीका कारण थला परेको पर्यटन क्षेत्र पर्यटक आगमन बढेसँगै लयमा फर्किने क्रममा छ ।
वाणिज्य बैंकहरुले उल्लेख्य मात्रामा कर्जा लगानी विस्तार गर्न नसके पनि धितोपत्र औजाहरुमा भने लगानी बढाएका छन् ।