- ठूला ठूला अभियोग लागेका पहुँचवाला व्यक्तिहरु छानविनका लागि प्रहरी नियन्त्रणमा आउनासाथ स्वास्थ्यको कारण देखाई अस्पताल जाने गरेका छन् ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
- कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले ९ महिनादेखिको तलब पाएका छैनन् ।
- सलक्क परेका कांक्रो, ताजा देखिने काउली बोडी मात्रै होइन झुण्डाएर राखिएका पहेलपुर केरा, आप जस्ता फलफूल अधिकांश उपभोक्ताको रोजाईमा पर्दछ ।
- कोभिड समयमा अनलाइनमार्फत विदेशी मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुका विषयमा नेपाल मेडिकल काउन्सिलले नयाँ निर्णय गरेको छ ।
स्वस्थ्य समाचार