- मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिकाको खाङसाङ र सोखुखोलामा निर्माणाधिन पक्कि पुल एघार वर्ष बढी भईसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
- नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवा शुल्क (कमिसन) घटाएको छ ।
- कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ ।
- सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ ।
- सरकारको आउँदो आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
- एक अर्ब रुपैयाँको लगानीमा नयाँ उद्योग सञ्चालनमा ल्याएको छ ।
आर्थिक समाचार