विश्व समाचार

  • अफगानिस्तानको पश्चिमी हेरात र उत्तरी सारी पुल प्रान्त र छेउछाउका क्षेत्रहरूमा विगत केही दिनहरूमा भारी वर्षा र अचानक बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
  • भारत सरकारले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ ।
  • अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले बर्ड फ्लुको सम्भावित महामारीका निम्ति काम गरिरहेको जनाएको छ ।
  • गाजामा आक्रमण जारी राखेको इजरायल हतियार आपूर्ति रोकेपछि अमेरिकासँग रुष्ट भएको छ।
  • भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।
  • ओपनएआईले सोमबार आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा आधारित सर्च इञ्जिन घोषणा गर्ने बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com