- सुन उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।
- यसअघि शुक्रबार १ लाख ४२ हजार २ सय रुपैयाँ थियो ।
- शुक्रबारको मूल्य नेपाली बजारमा इतिहासकै उच्च हो । बजेटमा भन्सार दर ५ प्रतिशत विन्दुले बढेपछि नेपाली बजारमा मूल्यले शुक्रबार सबै रेकर्ड तोडेको हो ।
सुन उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घट्यो