- नेपालमा हरित हाइड्रोजन प्रवर्द्धनका लागि अनुसन्धान र विकास गर्न सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत कार्यक्रम ल्याएको छ ।
- अर्थमन्त्री वर्षमान पुनले मंगलवार प्रस्तुत गरेको बजेटमा यससम्बन्धी कार्यक्रम समावेश छ ।
- उनले सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाष्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमश: विस्थापन गरिने बताए ।
कार्बन उत्सर्जन शून्यमा झार्ने सरकारको लक्ष्य