सकरात्मक ज्ञानमञ्च

  • सबैभन्दा बढी बाँच्ने जनावर कछुवा हो । यसको आयु २०० वर्षसम्म हुन्छ ।
  • सबैभन्दा अग्लो जनावर जिराफ हो । जसको उचाई ६ मिटर अग्लो हुन्छ ।
  • एक पटकमा ४०–५० देखि ९० वटासम्म बच्चा पाएर मर्ने जीवको नाम “बिच्छी” हो ।
  • एक पटकमा ४०–५० देखि ९० वटासम्म बच्चा पाएर मर्ने जीवको नाम “बिच्छी” हो ।
  • गैडा ५ किसिमको हुन्छ । तिनीहरु यस प्रकार छन् स् सेतो गैडा २। एकसिंगे गैडा ३। जावा ४। सूमात्रा ५। कालो गैडा
  • सबैभन्दा अग्लो जनावर जिराफ हो । जसको उचाई ६ मिटर अग्लो हुन्छ ।
  • सबैभन्दा बढी बाँच्ने जनावर कछुवा हो । यसको आयु २०० वर्षसम्म हुन्छ ।
  • संसारको सबैभन्दा ठुलो कछुवा अष्ट्रेलियामा पाइएको थियो, जसको लम्बाई १२ फुट र मोटाई १० इन्च थियो ।
  • दक्षिणपूर्वी एसियामा पाइने अजिंगर सर्पको लम्बाई १० मिटर हुन्छ, जुन सबैभनदा लामो सर्प मानिन्छ ।
  • सबैभन्दा लामो नाक हुने जनावर हात्ती हो ।
  • सबभन्दा बुद्धिमान जनावर चिम्पान्जी हो ।
  • गुड बनाउँदा पात सिलाउने चरा तोपचरा हो ।
  • नेपालमा सबभन्दा लामो सर्प २५ हातसम्मको फेला परेको छ । उक्त सर्प पाल्पाको अंगाठो खोलमा पाइएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com