- जुलाई १२ मा मुम्बईमा हुन लागेको अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह भारतमा यस वर्षकै ठूलो इभेन्टको रुपमा चर्चा भइरहेको छ ।
- नीहरुको दोस्रो प्रि-वेडिङ समारोह यसपटक फ्रान्स र इटालीमा सुरु हुँदैछ । सलमान, शाहरुख, रणवीर कपुर, आलिया भट्ट, रणवीर सिंहसहितका बलिउड स्टार इटालीतर्फ लागिसकेका छन् ।
- अन्तर्राष्ट्रिय पपस्टार सकिरा र केटी पेरीले पनि यो समारोहमा महंगो मूल्यमा प्रस्तुति दिने जनाइएको छ । अहिले यी दुवै स्टारको पारिश्रमिकको चर्चा छ ।
- किराले अम्बानीको प्रि–वेडिङ समारोहका लागि १५ करोड भारु पारिश्रमिक लिने जनाइएको छ । केटी पेरीले ४५ करोड भारु लिने द सन युकेले उल्लेख गरेको छ । ब्याकस्ट्रिट ब्वाइजले ५ देखि ७ करोड भारु पारिश्रमिक लिने उल्लेख छ ।
अम्बानीको प्रि-वेडिङमा सकिरा र केटी पेरीले प्रस्तुति दिने
