नेदरल्याण्डस्‌को अन्तिम फुटबल टोली घोषणा

  • आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि नेदरल्याण्डस्‌को अन्तिम टोली  घोषणा भएको छ ।
  • मुख्य प्रशिक्षक रोनाल्ड कोमनले यसअघि घोषणा गरेको ३० सदस्यीय प्रारम्भिक टोलीबाट २६ सदस्यीय अन्तिम टोली बुधबार घोषणा गरेका हुन् ।
  • भर्जिल भान डाइकको कप्तानीमा रहेको डच टोलीमा डाले ब्लाइन्ड, जर्जिनिओ विजनाल्डम, फ्रेन्की डे जोङ, मेम्फिस डिपाए लगायत खेलाडी छन् ।
  • यसपटक युरो २०२४ मा सहभागी टिमले २६ जना खेलाडी टिममा राख्न पाउने प्रावधान रहेको हरेक टोलीले अन्तिम टोलीमा २६ खेलाडी राख्न सक्नेछन् । समूह डी मा रहेको नेदरल्याण्ड्सले १६ जुनमा पोल्याण्डसँग पहिलो खेल खेल्नेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com