- बलिउड अभिनेता वरुण धवन बुवा बनेका छन् । पत्नी नताशाले मंगलबार छोरीलाई जन्म दिएकी छन् । सुत्केरी व्यथाले च्यापेपछि नताशालाई बिहान अस्पतालमा भर्ना गरिएको थियो ।
- वरुणका पिता तथा बलिउड निर्देशक डेभिड धवनले घरमा लक्ष्मीले जन्म लिएको भन्दै सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
- आफूहरु आमाबाबु बनेपछि वरुण र नताशा खुसी छन् । धवन परिवारले यतिबेला घरमा राजकुमारीको जन्म भएपनि हर्षोल्लास मनाइरहेको छ । यो खबरले वरुणका फ्यान पनि खुसी छन् ।
- रुण-नताशाले छोरीको अनुहार कहिले सार्वजनिक गर्लान भन्ने पर्खाइमा यतिबेला फ्यान छन् । उनीहरुले २४ जनवरी २०२१ मा विवाह गरेका थिए । त्यसको तीन वर्षपछि पहिलो सन्तानलाई स्वागत गरेका हुन् ।
बलिउड अभिनेता वरुण धवन बुवा बने