दशैंमा ‘हेभिवेट’ फिल्मको भिडन्त

  • असोज महिना घरेलु फिल्मका लागि व्यस्त महिना हुने भएको छ । दशैंलाई लक्षित गर्दै उक्त महिनामा ‘हेभिवेट’ फिल्म रिलिज तयारीमा छन् ।
  • अहिलेसम्म सात फिल्मले उक्त महिनामा प्रदर्शन मिति घोषणा गरेका छन् । जसअनुसार असोज ३ गते ‘ह्रस्वदीर्घ’, ‘खुस्मा’ र ‘आउट ल’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।
  • असोजको दोस्रो सातामा कुनैपनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् । असोज १७ गते घटस्थापनाका दिन अर्जुन कुमारको ‘सानो संसार’ले रिलिज मिति घोषणा गरेको छ ।
  • असोज २४ गते फूलपातीको दिनमा ‘छक्कापञ्जा ५’ ले प्रदर्शन घोषणा गरेको छ । दशैं मात्र भनेर स्वस्तिमा खड्काको ‘बेहुली फ्रम मेघौली’ले मिति घोषणा गरेको छ तर दशैंको कुन मितिमा आउने उल्लेख छैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com