- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७०.१८ अंकले बढेको छ।
- सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
- मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् ।
- एनएमबि बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा ईभी अटो लोन उपलब्ध गराएको जनाएको छ ।
- बारामा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ ।
आर्थिक सामाचार