चुत्किला

केटा : जाउँ कुनै सुनसान एकान्त ठाउँ मा
केटी : तिमी यस्तो उस्तो हरकत त गर्दैनौ नि?
केटा : कदापी पनि गदिन
केटी : त्यसो भए होस, न जाउँ क्यारे

भिखारि : हजुर केहि खाने कुरा पाईन्छ?
भित्रबाट : (श्रीमान) श्रीमती घरमा छैन ।
भिखारि : हजुर मलाई श्रीमती त चहिएन ।

उदास छोरालाई देखेर बाउ
बाउ: के भो छोरा?
छोरा: केहि होइन वुबा
बाउ: भन न म तेरो साथी जस्तै त हो नी
छोरा: केहि होइन के मुला तेरि छप्की जाबो अलीकति हर्लिक्स माग्दा पनि गाली गर्छ यार

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com