- स्कटल्यान्ड आईसीसी टी-२० विश्वकप २०२४ मा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको छ । उता अष्ट्रेलियाको जितले समूह बी बाट इंग्ल्यान्डले स्कटल्यान्डलाई नेटरनरेटमा पछि पार्दै सुपर ८ मा स्थान बनाएको छ ।
- १८१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलियासँग पराजित हुँदा स्कटल्यान्ड बाहिरियो