सुनको भाउ तीन दिनदेखि स्थिर

  • सुनको भाउ तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।
  • अघिल्ला दुई दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com