- जर्मनीमा जारी युरो २०२४ अन्तर्गत आज समूह सी का दुई खेल हुँदैछन् । जसमा इंग्ल्याण्ड र डेनमार्क तथा सर्विया र स्लोभेनियाबीच हुनेछ ।
- समूह डी मा यसअघि भएको खेलमा इंग्ल्याण्डले सर्बियाविरुद्ध १-० को कठिन जित निकालेको थियो ।
- अर्को खेलमा डेनमार्कले अग्रता लिएर पनि स्लोभेनियासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
- समूह सी को दोस्रो खेलमा डेनमार्कसँग खेल्दा इंग्ल्याण्डको नजर नकआउट चरणमा हुनेछ । डेनमार्कलाई पराजित गरेमा इंग्ल्याण्ड एक खेल अगावै नकआउट चरणमा पुग्नेछ ।
इंग्ल्याण्डको नजर नकआउट चरणमा
