- आत्मघाती गोल मदतमा स्पेनले युरो २०२४ मा इटलीलाई १-० ले पराजित गरेको छ ।
- गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनाएको थियो र त्यही गोल स्पेनको जितमा निर्णायक बन्यो ।
इटली विरुद्ध स्पेनको जित
