विश्व समाचार

  • टर्किएको पश्चिमी प्रान्त इज्मिरमा तीनवटा ठाउँमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । जसकारण धेरै आवासीय घरहरू खाली गरिएको छ ।
  • इरानको चुनाव मुख्यालयका अनुसार १४ औँ इरानी राष्ट्रपतिका लागि पूर्वस्वास्थ्यमन्त्री मसुद पेजेस्कियान र पूर्वप्रमुख आणविक वार्ताकार सईद जलिलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
  • युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने व्यापक योजना तयार गरिरहेको अल जजिराले जनाएको छ ।
  • नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।
  • इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दुकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’ रहनसहन

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com