- जनता समाजवादी पार्टी ९जसपा० नेपाल विभाजन भएपछि उपेन्द्र यादव र अशोक राई पहिलो पटक एउटै मञ्चमा देखिएका छन् ।
- आर्थिक विधेयक, २०८१ माथि नेपाली कांग्रेसका सांसदहरूले हालेको संशोधन प्रस्ताव हराएको छ ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २४ जना कर्मचारीको दरबन्दी कटौती भएको छ ।
- नेपाल प्रहरीमा एउटा नमिठो प्रणाली शुरु भएको छ । माथिल्लो पद रिक्त हुँदाहुँदै जागिर खाएको २३ वर्षमै अनिवार्य अवकाशमा जानुपर्ने अवस्था आएको छ ।
राजनीतिक समाचार
 
			 
			 
			