प्रेरक भनाईहरु

१. तपाईंले मलाई कुनै एउटा रुख ढाल्नको ६ घण्टा समय दिनुभयो भने म पहिलो चार घण्टाको समय बन्चरो उदाउनको लागि खर्च गर्नेछु ।

२. म जहिले पनि मेरी आमाका प्राथनाहरू सम्झन्छु जसले मलाई म बन्नमा सँधै सहयोग गरिरहन्छ ।

३. मेरो चिन्ता भनेको तपाईं असफल भएको प्रति कदापी होइन, असफलताका बाबजुद तपाईंले नदिएको निरन्तरता प्रति मात्र हो ।

४. तपाईंको घर आफैंमा विभाजित छ भने त्यो घर कहिल्यै पनि माथी उठ्न सक्दैन ।

५. अन्त्यमा यो गनिदैन कि तपाईंको जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।ु

३. मित्र त्यो हो जसको तपाईंको जस्तै समान शुरू हुन्छ ।

४. भविष्य बारेको एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँनेछ ।

८. तपाईंले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्नुहुन्छ तर सबैलाई सधै मूर्ख बनाउन सक्नुहुन्न ।

९. म अहिले जँहा छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।

१०. लगातारको मेहनतले अवश्य सफलता मिल्छ। आत्मविश्वासका साथ मेहनत गर्न छोड्नु हुँदैन।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com