- गत साता प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफलमा सबै विषयमा नन(ग्रेडेडु भएका विद्यार्थीले पनि तत्कालै मौका परीक्षा दिन पाउने भएका छन्।
- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन्।
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विद्युतिय सामग्री र ब्रेक सुमा लुकाई करिब ३२ क्वीन्टल सुन तस्कारी भएको निष्कर्ष निकालेको छ।
- प्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकहरूले राज्यबाट सेवा सुविधा पाउने बताएका छन्।