खेलकुद समाचार

  • साविक विजेता इटली स्वीट्जरल्याण्डसँग पराजित हुँदै युरो २०२४ को अन्तिम प्रिक्वाटरफाइनलबाटै बाहिरियो ।
  • भारतीय क्रिकेटर रोहित शर्मा र विराट कोहलीले विश्वकप जितेर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका हुन् ।
  • प्रथम साहना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकीका खेलाडी सूर्य बिकको अलराउन्ड प्रदर्शनले धेरैको तारिफ बटुल्यो ।
  • भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com