- कोपा अमेरिका २०२४ मा कोलम्बियाले बुधबार ब्राजिल सम्मिलित समूह जितेको छ । समूह डी को खेलमा कोलम्बियाले ब्राजिललाई १–१ को बराबरीमा रोक्यो । यो जितपछि कोलम्बियाको ७ अंक भएको छ र समूहको शीर्षमा रह्यो ।
- पोर्चुगलले युरोको अन्तिम १६ को खेल किन जित्यो भने गोलरक्षक डिएगो कोस्टाले स्लोभेनियाविरुद्ध बबाल नै गरे ।
- ब्राजिलियन लेजेन्ड फुटबलर मार्टाले छैटौंपटक ओलम्पिक खेल्ने भएकी छन् ।
- अमेरिकामा भइरहेको कोपा अमेरिका २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
- क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् ।
खेलकुद समाचार