कलेजो क्यान्सरका लक्षणहरु

  • कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् ।आउनुहोस् जानौँ कलेजोको क्यान्सर कसरी पहिचान गर्न सकिन्छ ?
  • कलेजो क्यान्सर समस्या
  • पेटमा समस्या
  • जन्डिसको समस्या
  • कलेजोको क्यान्सरका अन्य लक्षण
  • जस्तै प्रयास बिना वजन कम हुनु,
  • भोक नलाग्नु,
  • बारम्बार कमजोरी हुनु,
  • बारम्बार वान्ता हुनु वा हुन खोज्नु,
  • कमजोरी र थकान हुनु

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com