दैनिक सफलताको मोटिभेशनल लाइनहरू

  1. “सपना देख्नुहोस्, काम गरेर पुरा गर्नुहोस्।”
  2. “समयको कदर गर्नुहोस्, समयले तपाईंलाई सफल बनाउँछ।”
  3. “आजको परिश्रम नै भोलिको सफलता हो।”
  4. “जो सधैं सिक्छ, उ नै सधैं अगाडि बढ्छ।”
  5. “आत्मविश्वास तपाईंको सबैभन्दा ठूलो हतियार हो।”
  6. “असफलताले नडराउनुहोस्, उसैबाट सफलताको बाटो खुल्छ।”
  7. “छोटो बाटो खोज्नु होइन, सहि बाटो समाउनुहोस्।”
  8. “दैनिक १ ग्राहक बनाउनुहोस्, १ वर्षमा इतिहास बन्नुहुन्छ।”
  9. “समस्या होइन, समाधान सोच्ने बानी बनाउनुहोस्।”
  10. “धेरै बोल्नु पर्दैन, धेरै काम गर्नुहोस्।”

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com