- त्रिपाल, घर, आँगन, चोक, चर्पी सफा राख्ने
- जथाभावी दिसा–पिसाब नगर्ने
- त्रिपाल तथा टेन्टमा अस्थायी शौचालय बनाउने
- सफा र ताजा खानेकुरा पर्याप्त मात्रामा खाने
- काँचै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने
- बासस्थान वरिपरि लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने
- लामखुट्टे तथा किरा–फट्याङ्ग्राको टोकाइबाट जोगिने
- राति सुत्दा सधैं झुल प्रयोग गर्ने
- दिनमा तीनरचार पटक सफा पानीले मुख धुने
गर्मी र वर्षातमा लाग्ने रोगबाट ? कसरी बच्ने यस्ता छन् उपायहरु