कसरी बन्ने असल अभिभावक ?

  • आफू पत्रिका, किताब पढेर वा अन्य सिर्जनात्मक काममा लागेर सन्तानलाई पनि त्यसतर्फ आकृष्ट गर्ने।
  • घरमा पुस्तक र पत्रपत्रिका ल्याई तिनका राम्रा सामग्री पढेर सुनाउने।
  • राम्रा बालसाहित्य पढेर सुनाउने।
  • मोबाइलमा धेरै समय नखर्चने, बालबच्चाका अगाडि कुनै पनि सामाजिक सञ्जाल नचलाउने।
  • महीनाको एक–दुई पटक घर वरपर घुमाउन लैजाने।
  • बिदाको वेला बाहिरी क्रियाकलाप गराउने, खेल्ने र खेलाउने।
  • महीनाको एक पटक सन्तानसँगै पुस्तकालय वा पुस्तक पसल जाने।
  • बेलुका–बेलुका कथा सुनाउने।
  • शिक्षकसँग नियमित सम्पर्कमा रहने।
  • सन्तानका अगाडि शिक्षकको आलोचना नगर्ने।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com